`

नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

Nepal One HD १९ कार्तिक २०८० १२:४१
खेलकुद

काठमाडौ– टी–२० विश्वकप छनोट खेलको फाइनलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ५२ र गुल्सन झाले ५४ रन बनाएका छन् ।


प्रतिक्रिया