नेपाल सुपर ओभरमा चुक्दा ओमानको पोल्टामा उपाधि

खेलकुद

आइसिसी टी–२० विश्वकप एसिया छनोटको उपाधि भिडन्तमा नेपाल ओमानसंग पराजित भएको छ । आज किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उपाधि भिडन्तमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको ओमानले पनि ९ विकेटको क्षतिमा १८४ रन नै जोड्दा खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा २२ रनको लक्ष्य पछयाएको नेपालले एक विकेटको क्षतीमा १० रन मात्रै जोड्न सक्यो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट