रौतहट लगिँदै कालीगण्डकीको पवित्र शिला

समाचार

पर्वतको जलजला गाउँपालिका–३ जुगेधारास्थित कालीगण्डकी नदीको किनारबाट रौतहटको गढीमाई नगरपालिका–७ धर्मपुरतर्फ लैजाँदै शिला । बुधबार विशेष पुजाआजा गरी ट्रकमा राखेर शिला लगिएको हो । यो शिलावाट भगवान् शिवको मूर्ति बनाइने भएको छ । पछिल्लो समय धार्मिक पर्यटन विकासका लागि कालीगण्डकी नदीवाट विभिन्न स्थानमा शिला लैजाने क्रम बढेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट