`

शर्मिला वाईवा पक्राउ

Nepal One HD १६ फागुन २०८० १६:५३
मनोरञ्जन

काठमाडौ । आफुलाई कलाकार एवं सामाजिक अभियानकर्ताको रुपमा दावी गर्दै आएकी शर्मिला वाईवा पक्राउ परेकी छन् । कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा प्रहरीले उनलाइृ सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरेको हो । उनलाई काठमाडौ ल्याइँदैछ ।

आफुमाथि कुटपित गरेको भन्दै कलाकार खतिवडाले वाइबाविरूद्ध प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए । जाहेरीपछि प्रहरीले वाइबालाई पक्राउ गरेको हो ।


प्रतिक्रिया