त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल, नेपालले गुमायो दोस्रो विकेट

खेलकुद

काठमाडौ । त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्ससँग टस जितेर पहिला ब्याटिङ गरेको नेपालले अहिलेको ताजा अवस्थामा २ विकेट गुमाएको छ ।
नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र कपतान रोहित पौडेल आउट भएका छन् । भुर्तेलले १० वलमा २० रन बनाएर आउट भएका हुन् भने पौडेल १९ वलमा २५ रन बनाएर आउट भएका छन् । नेपालले ११ ओभर सकिदा ९४ रन जोडेको छ ।
अहिले क्रिजमा गुल्सन झा र आशिफ शेख छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट