त्रिकोणात्मक टी–२० आई सिरिज– टस जितेर नेपाल फिल्डिङमा

खेलकुद

काठमाडौ । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेल हङकङसँग खेल्दैछ । हङकङको
मोङ कोक रंगशालामा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । त्रिकोणात्मक सिरिज खेल्नुअघि शनिबार भएको मैत्रीस्प२र्ण खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।
नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी लगायतका पहिलो पंतीका खेलाडी विना नै हङकङ पुगेको छ । नेपालले भोली पपुवा न्युगिनीसंग खेल्नेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट