`

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घट्यो

Nepal One HD २० असोज २०८१ १२:२९
अर्थ समाचार

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा  तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला  एक लाख ६१ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आइतबारका लागि भने  एक लाख ६१ हजार निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला  एक हजार नौ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने  क हजार नौ सय ८५ मा कारोबार हुने गरी निर्धारण भएको छ । 


प्रतिक्रिया