चीनद्वारा पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण

विश्व

चीनले शुक्रबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा पाकिस्तानी उपग्रह अन्तरिक्षमा पठाएको छ । पीआरएससी–इ०१ नामको स्याटेलाइट दिउँसो १२ः०७ मा प्रक्षेपण गरिएको थियो ।
उक्त स्याटेलाइट लङ मार्च–२डी वाहक रकेटद्वारा आफ्नो कक्षमा सफलतापूर्वक प्रवेश गर्यो । रकेटले दुई अन्य उपग्रहहरू टियानलु–१ र लान्टान–१ पनि बोकेको थियो । यो प्रक्षेपणले लङ्ग मार्च क्यारियर रकेट श्रृङ्खला समावेश ५५६ औं उडान मिसनलाई चिन्ह लगाइयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट