कपिलवस्तुमा करिव १६ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

अपराध

काठमाडौं । प्रहरीले श्रोत नखुलेको १५ लाख रुपैयाँ भन्दाबढी रकमसहित एकजनालाई कपिलवस्तुबाट पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको टोलीले स्रोत नखुलेको १५ लाख ७० हजार नगदसहित निरजकुमार मिश्रलाई पक्राउ गरेको हो । उनीविरुद्ध हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट