`

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

Nepal One HD २० माघ २०८१ ११:०४
अर्थ समाचार

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आइतबार स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ८०० कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ ।


प्रतिक्रिया