`

गभर्नर पौडेल र चिनियाँ राजदूतबीच भेटवार्ता

Nepal One HD २० असार २०८२ १२:३१
अर्थ समाचार

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेटवार्ता गरेका छन् ।

शुक्रबार बिहान गभर्नर पौडेल र राजदूत सोङबीच भेटवार्ता भएको हो । भेटवार्तामा उनीहरुबीच नेपाल र चीनबीचको वित्तीय क्षेत्रको सहकार्यका विभिन्न पक्षहरूमा छलफल गरेको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *