`

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले मुख्यालयमा (तस्बिरहरू)

Nepal One HD ४ साउन २०८२ १५:४०
फिचर

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा पुगेकी छिन् । आइतबार दिउँसो एमाले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी च्यासल पुगेकी हुन् ।

 

एमालेलाई सक्रिय राजनीतिमा आउन सदस्यता बाधक रहेको भन्दै ओली निकट नेताहरूले बताइरहेका बेला पूर्वराष्ट्रपति भण्डारी च्यासल पुगेकी हुन् ।

भण्डारीको सचिवालयका अनुसार एमालेमा सक्रिय हुनेबारे ओली र भण्डारीबीच कुराकानी हुनेछ । दुई नेताबीच ४ बजे भेटवार्ता हुने एमाले केन्द्रीय कार्यालय च्यासलले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *