`

यसरी निर्माण हुँदैछ त्रिभुवन विमानस्थलको ट्याक्सी वे (फोटो फिचर)

Nepal One HD ८ साउन २०८२ १६:११
फिचर

काठमाडौं । देशको एक मात्रै पूर्ण क्षमतामा सञ्चालित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमा भइरहेको छ ।

नेपाल नागरिक उड्यन प्राधिकरणले त्रिभुवन विमानस्थलमा भइरहेको स्तरोन्नति प्रगतिबारे सञ्चारमाध्यमहरूलाई जानकारी दिन बिहीबार भ्रमण कार्यक्रम राखेको थियो ।

त्रिभुवन विमानस्थलको ट्याक्सी वे हालसम्म ६० प्रतिशत निर्माण पूरा भइसकेको प्राधिकरणले जनाएको छ।

तस्बिरमा हेर्नूहोस् स्तरोन्नति :-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *