बालुवाटारको दुई दलीय बैठकमा मन्त्री हेरफेरबारे छलफल नै भएन

नेकपा एमाले

काठमाडौं । सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफल सकिएको छ ।
बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघिमात्रै सकिएको हो ।बैठकमा संसद्मा विचाराधिन विधेयकहरू, कानुन संशोधनका विषयहरूबारे महान्याधिवक्ता रमेश बडालसँग छलफल भएको जनाइएको छ ।
स्रोतका अनुसार, आजको बैठकमा विशेषगरी कानुन संशोधनकै विषयमा केन्द्रीत भएर नेताहरूबीच छलफल भएको हो ।बैठकमा संसद्मा विचाराधिन विधेयकहरू, कानुन संशोधनका विषयहरूबारे महान्याधिवक्ता रमेश बडालसँग छलफल भएको जनाइएको छ ।
स्रोतले बताए अनुसार मन्त्रिपरिषद् हेरफेरबारे भने बैठकमा छलफल नभएको ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट