`

नेपाली क्रिकेट टिमका लेफ्ट-आर्म स्पिनर ललित राजवंशीलाइ मातृ शोक

Nepal One HD २५ साउन २०८२ १४:३१
खेलकुद

काठमाडौँ ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका लेफ्ट-आर्म स्पिनर खेलाडी ललित राजवंशीलाई मातृशोक परेको छ। विराटनगर–१४ निवासी राजवंशीकी ६३ वर्षीया आमा शुभो राजवंशीको आइतबार बिहान ४ बजे विराटनगरस्थित आफ्नै निवासमा निधन भएको हो।

आमाको निधन पछि ललितले रुँदै गरेको इमोजीसहित  “Iam S0 Sorry Mamu” भन्दै आफ्नो सामाजिक सञ्जालमा स्टोरी हालेका छन् ।

उनकी आमाको निधनको खबरले यतिबेला क्रिकेट जगत नै स्तब्ध बनेको छ , भने ललितलाई सामाजिक सञ्जालबाटै क्रिकेटर, कलाकार देखी अभियानताहरुले सम्बेदना प्रकट गरिरहेका छन् ।

उनको उकृष्ट प्रदर्शनीमा नेपाल प्रिमियर लिग एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्टस्ले पाउन सफल भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *