`

गुन्डा नाइके राजु गोर्खाली काठमाडौंबाट पक्राउ

Nepal One HD १ भदौ २०८२ १४:२०
अपराध

काठमाडौं । गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् ।  महानगरीय अपराध महाशाखाको टोलीले उनलाई वानेश्वरबाट पक्राउ गरेको हो ।

प्रहरी उच्च स्रोतका अनुसार बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको गरिएको हो । विभिन्न आपराधिक घटनामा यसअघि पक्राउ परिसकेका उनी सिन्धुपाल्चोकका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *