`

संयम अपनाउन र संवाद गर्न संयुक्त राष्ट्र संघका महासचिव गुटेरसको सन्देश

Nepal One HD २५ भदौ २०८२ १०:०८
प्रमुख खबर

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नजिकबाट नेपालको अवस्था नियालिरहेको बताएका छन् । नेपालको पछिल्लो अवस्थाबारे सामाजिक सञ्जाल एक्समा धारणा राख्दै मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

गुटेरसले हिंसालाई थप बढ्नबाट रोक्न संमय अपनाउन र संवाद गर्न अनुरोध गरेका छन् । मानव अधिकार कानूनको पालना गर्न आह्वान गर्दै गुटेरसले जीवन र सम्पत्तिको रक्षासहित शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन हुनुपर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *