स्वास्थ्य मन्त्रीमा डा. संगीता कौशल मिश्राको नाम सिफारिस, नियुक्ति र शपथ भोलि

जीवनशैली/स्वास्थ्य

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा कौशल मिश्राको नाम सिफारिस गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले मिश्रालाई स्वास्थ्यमन्त्री बन्न प्रस्ताव गरेकी हुन् । उनको नियुक्ति र शपथ भोलि मात्रै हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रदीप पौडेल स्वास्थ्यमन्त्री हुँदा अतिरिक्त सचिव मिश्रा स्वास्थ्य सचिवकी प्रतिस्पर्धी रहेकी थिइन् ।डा। मिश्राले आइतबार नै आफ्नो पदबाट राजीनामा दिएकी थिइन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट