तस्बिरमा हेर्नुहोस्, सुदूरपश्चिम र चितवनको खेलमा देखिएको दर्शकको उत्साह
खेलकुद
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा टस हारेर सुदूरपश्चिमले ब्याटिङ गरिरहेको छ ।
सुदूरपश्चिम र चितवनको खेलमा दर्शकको उत्साह निकै नै देखिएको छ ।






प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
