एमालेका पाँच उपाध्यक्षमा गुरुङलाई सर्वाधिक मत : पोखरेल प्यानलका विष्ट मात्र विजयी
नेकपा एमाले
काठमाडौं । नेकपा एमालेका पाँच उपाध्यक्ष पदको पनि नतिजा सार्वजनिक भएको छ । एमालेको उपाध्यक्षमा सर्वाधिक लोकप्रिय मतसहित पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, गोकर्णराज विष्ट र गुरुप्रसाद बराल विजयी भएका हुन् । निर्वाचित पाँच उपाध्यक्षमा विष्ट मात्र ईश्वर पोखरेल प्यानलका हुन् भने बाँकी चार जना केपी शर्मा ओली समूहका हुन् ।
हेर्नुहोस् अन्तिम मतपरिणाम
उपाध्यक्ष (५)
पृथ्वीसुब्बा गुरुङ – १७३७
विष्णुप्रसाद पौडेल – १६७५
रामबहादुर थापा बादल – १५१६
गोकर्णराज विष्ट – १३६८
गुरुप्रसाद बराल – ११३७
रघुजी पन्त – १२५८
बिन्दा पाण्डे – ९२१
परशुराममेघी गुरुङ – ४६१
अरुण नेपाल – ४३९
टकंप्रसाद कार्की – ३५८
भीमप्रसाद आचार्य – २६५
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
