एमालेमा अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म कसको कति मत ? (सूचीसहित)
नेकपा एमाले
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको सम्पूर्ण मत परिणाम आएको छ । केपी शर्मा ओली अध्यक्ष तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। १९ पदाधिकारीमध्ये १७ जना ओली पक्षका र २ जना ईश्वर पोखरेल प्यानलका विजयी भएका छन् । केन्द्रीय सदस्यहरूको पनि मत परिणाम आइसकेको छ । एमालेमा ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था छ । कतिपय निर्विरोध पनि भएका थिए ।
हेर्नुस् कसले कति ल्याए मत ?

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
