आन्दोलन गर्न काठमाडौं आइपुगे लघुवित्त र मिटरब्याज पीडितहरू {तस्वीरहरु}
अर्थ समाचार
काठमाडौं । लघुवित्त तथा मिटरब्याज पीडितले आज (सोमबार) देखि काठमाडौं केन्द्रित आन्दोलन शुरू गरेका छन् । भूमि अधिकार आन्दोलन, नेपाल लघुवित तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति र नेपाल मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनले संयुक्त रूपमा विरोध प्रदर्शन थालेका हुन् । उनीहरूले आज बल्खुदेखि र्याली शुरू गरी त्रिपुरेश्वर, शहीद गेट हुँदै शान्तिवाटिकामा कोण सभा गर्दैछन् ।
हेर्नुस् तस्वीरहरू

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
