सुन र चाँदीको मूल्य हालसम्मकै उच्च
अर्थ समाचार
काठमाडौं । सुनको मूल्यले हालसम्मकै उच्च पुगेकाे छ । सोमबार सुनको मूल्य ४ हजार १०० रुपैयाँले बढेर २ लाख ७४ हजार ७०० रुपैयाँ पुगेकाे हाे।
अघिल्लो दिन यस्तो मूल्य २ लाख ७० हजार ६०० रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य समेत प्रतितोला २९५ रुपैयाँले बढेको छ । आइतबार ४ हजार ९९० रुपैयाँ रहेको चाँदी आज ५ हजार १९५ रुपैयाँ पुगेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
