नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, ओलीले सम्बोधन गर्ने
नेकपा एमाले
काठमाडौं – नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ। जनप्रदर्शन एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आज दिउँसो काठमाडौंको भृकुटीमण्डपमा हुने जनाइएको छ ।
भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शन प्रज्ञाभवन कमलादीमा पुगेर जनसभामा परिणत हुने बताइएको छ । प्रदर्शनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत सम्बोधन गर्नेछन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
