`

बालेन शाहले आज काठमाडौं महानगर प्रमुख पदबाट राजीनामा दिने, आजै घण्टीघर पस्ने

Nepal One HD ४ माघ २०८२ ९:४१
प्रमुख खबर

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आज महानगर प्रमुख पदबाट राजीनामा दिने तयारी गरेका छन् । महानगर प्रमुख पदबाट राजीनामा दिएर उनी आज दिउँसो १ बजे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय प्रवेश गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

पार्टी कार्यालयमा उनको भव्य स्वागत र शपथको तयारी भएको बताइएको छ । पार्टि प्रबेशपछि उनी दिउँसो २ बजे रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेछन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *