`

रास्वपाले गठन गर्यो संघीय नेतृत्व मञ्चसहित निर्वाचन परिचालन समिति

Nepal One HD ४ माघ २०८२ २१:४८
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठकले विभिन्न समितिहरू गठन गरेको छ ।आइतबार बसेको केन्द्रीय समिति बैठकले संघीय नेतृत्व मञ्चसहितका समितिहरु गठन गरेको पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । उनका अनुसार बैठकले संघीय नेतृत्व मञ्चमा केही सदस्यहरू मनोनयन गरेको छ ।

संघीय नेतृत्व मञ्चमा मनोनयन हुनेमा डा. तारा प्रसाद जोशी, डा. विशाल भण्डारी, डा. सागर ढकाल, रिमा विश्वकर्मा, विशाल गैरे, डा. शंकर ढकाल, सरला लामिछाने, नेत्र कार्की, मिनराज आचार्य, निर्देष सिलवाल, क्षितिज भण्डारी र विजय कडेल रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *