हुम्लामा ६४.९५ प्रतिशत मतदान
निर्वाचन विषेश
हुम्ला । हुम्लामा २२ हजार ३२८ अर्थात् कुल मतको ६४.९५ प्रतिशत मत खसेको छ।
मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालका अनुसार कुल खसेको मतमध्ये महिला १० हजार ९८९ र पुरुष ११ हजार ३३९ रहेका छन् । हुम्लाको कुल मतदाता सङ्ख्या ३४ हजार ३७२ रहेको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
