रुपन्देही २ : विष्णु पौडेलसँग फराकिलाे मतान्तरले अघि रास्वपा उम्मेदवार खरेल
निर्वाचन विषेश
रुपन्देही । रुपन्देही २ मा रास्वपाका उम्मेदार सुलभ खरेलले १८५३९ मत ल्याउँदा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३ हजार ९ सय ९६ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका चुन्न पौडेलले २४५० मत मात्रै ल्याएका छन् । त्यसैगरी नेकपाका विशवदीप पाण्डेले ४९८ मत मात्रै ल्याएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
