`

रुकुम पूर्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी

Nepal One HD २२ फागुन २०८२ १७:३८
निर्वाचन विषेश

काठमाडौं – रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । उनले गणना भएको १५ हजार ८२३ मतमध्ये ८ हजार ७४७ मत ल्याएको हुन् ।

यस्तै दोस्रो स्थानमा रहेका लिलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् । यस निर्वाचन क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो । अब गणना गर्न ३ हजार ३६५ मत गणना गर्न बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *