पूर्वको ६ क्षेत्रमा श्रम संस्कृति पार्टीको अग्रता
निर्वाचन विषेश
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ६ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।
पाँचथर, इलाम–२, धनकुटा, उदयपुर–२, भोजपुर र खोटाङमा अग्रता लिएको हो ।
जारी मतगणनामा यी क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवारहरूले अग्रता लिइरहेका हुन् । सुनसरी–१ मा अध्यक्ष साम्पाङलाई भने रास्वपाकी शरिन तामाङ (गोमा)ले लगातार पछि पारिरहेकी छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
