पूर्वप्रधानमन्त्री ओलीलाई अस्पतालमै राखिने (भिडियो)
नेकपा एमाले
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको २७ नम्बर बेडबाट निकालिएको छ ।
त्यहाँ उनको स्वास्थ्य परीक्षण गरिएको थियो । मिर्गौलापीडित समेत रहेका उनलाई स्वास्थ्य परीक्षणपछि पनि अस्पतालमै राखिने भएको हो ।
ओली आज बिहानै भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेका थिए ।
कार्की आयोगको प्रतिशोधपूर्ण र अधुरो प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरेको भन्दै एमालेले प्रतिवाद गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
