ओली र लेखकमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप
नेकपा एमाले
काठमाडौं। काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ ।
उनीहरु दुवै जना गत भदौ २३ को जेनजी विद्रोहमा भएको दमनमा जिम्मेवार रहेको भन्दै कार्की आयोगले कारबाहीको सिफारिस गरेको थियो। यसै आधारमा प्रहरीले उनीहरुलाई शनिबार बिहान पक्राउ गरेको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
