रास्वपा सभापति लामिछानेले भेटे महन्त ठाकुर
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्।
सभापति लामिछानेको निजी निवास बुढानिलकण्ठमा भएको भेटवार्तामा पछिल्लो समसामयिक राजनैतिक घटनाक्रमहरुबारे छलफल भएको बताइएको छ।
भेटका क्रममा ठाकुरले जनताको जनादेशअनुसार रास्वपालाई काम गर्न सुझाएका थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
