महन्थ ठाकुरले भेटे लगत्तै रवि भेट्न पुगे प्रभु साह
राजनीति
काठमाडौं। राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले भेट गरे लगत्तै रास्वपा सभापति रवि लामिछाने र आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहबीच भेटवार्ता भएको छ । लामिछानेको निवास बुढानीलकण्ठमा मंगलबार भएको भेटवार्तामा भएको हो।
भेटमा समसामियक राजनीतिक अवस्था, देशको विकास निर्माणका प्राथमिकता तथा समसामयिक राष्ट्रिय मुद्दाबारे छलफल भएको जनाइएको छ ।
साथै पछिल्लो जनादेशअनुसार देशको समग्र विकासका लागि सहकार्य गरेर अघि बढ्ने विषयमा समेत दुवै नेताबीच छलफल बताइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
