`

संसद सचिवालयमा सर्वदलीय बैठक बस्दै बैठक बस्दै

Nepal One HD १८ चैत २०८२ ११:३६
राजनीति

काठमाडौं। संघीय संसद सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ।

बैठक दिउँसो १ बजे संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बस्ने जनाइएको छ। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, संसद सञ्चालन तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

सचिवालयले प्रमुख राजनीतिक दलहरूलाई बैठकमा सहभागी हुन आग्रह गरेको छ। बैठकबाट संसदको अवरोध अन्त्य गर्ने तथा सहमतिका आधारमा अघि बढ्ने विषयमा ठोस निर्णय निस्कने अपेक्षा गरिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *