`

बादलको अभिव्यक्तिपछि नेकपा एमालेले बोलायो आकस्मिक सचिवालय बैठक

Nepal One HD २० चैत २०८२ ८:३३
नेकपा एमाले

संसदीय दलका नेता रामबहादुर थापा बादलको अभिव्यक्तिपछि नेकपा एमालेले आज सचिवालय बैठक बोलाएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा कार्यवाहक अध्यक्ष बनेका बादलले हिजो संसदमा अभिव्यक्ति दिएपछि आलोचना शुरु भएको थियो । त्यसपछि आज एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको हो । बैठक आज दिउँसो १ बजे बस्नेछ ।

उपाध्यक्ष विष्णु पौडैलले बादलले बोलेको विषयमा पार्टीको नीति र मान्यताविपरीत रहेको प्रष्ट्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *