चर्चित अष्ट्रेलियन क्रिकेटर डेविड वार्नर पक्राउ
अपराध
सिड्नी। अष्ट्रेलियाका चर्चित क्रिकेटर डेविड वार्नर पक्राउ परेका छन्।
मदीरा सेवन गरेर गाडी चलाएको आरोपमा वार्नरलाई सिड्नीको मारौबराबाट नियन्त्रणमा लिएको हो। प्रहरीको नियमित चेकिङमा परेका उनलाई अब आगामी महिना अदालतमा पेश गरिनेछ।
वार्नर पाकिस्तान सुपर लिग (पिएसएल) अन्तर्गत कराची किङ्सका कप्तान समेत हुन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
