`

बले विरुद्द न्युयोर्कमा उजुरी

Nepal One HD २६ चैत २०८२ १४:२४
अपराध

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा अध्ययनरत एक नेपाली छात्राले न्युयोर्क पुलिस डिपार्टमेन्टमा बलात्कारको उजुरी दर्ता गरेकी छन्।


उनी न्युयोर्कको क्विन्स क्षेत्रमा बस्दै आएकी छन्।


त्यहाँको एक अपार्टमेन्टमा ‘बले’ले बलात्कार गरेको आरोप लगाउँदै उनले केही दिनअघि फेसबुकमा स्टाटससमेत लेखेकी थिइन्। 

त्यही स्टाटसका आधारमा प्रहरीले बलेलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार अन्तर्गत अनुसन्धान गरिरहेको छ। 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *