`

३२ पटक सगरमाथा आरोहण गरेका कामिरिता काठमाडौंमा [तस्वीरहरू]

Nepal One HD ८ जेठ २०८३ १३:५७
पर्यटन

काठमाडौं। ३२ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका आरोही कामिरिता शेर्पा काठमाडौं आइपुगेका छन् ।

शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका परिवार र आफन्तले उनलाई भव्य स्वागत गरेका हुन्।

तस्वीरहरू:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *