रवि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता
प्रमुख खबर
काठमाडौं – रास्वपा सभापति रवि लामिछाने र भाजपाका वरिष्ठ नेता तथा गृहमन्त्री अमित शाहबिच आज भेटवार्ता भएको छ।
भेटवार्तामा द्वीपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ ।उनले यसअघि विदेशमन्त्री एस जयशंकरलाई भेटेका थिए । अनुकूल मिलेको खण्डमा बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
