संसदमा आजपनि विपक्षी दलको विरोध [भिडियाे]
बिशेष
काठमाडौं। प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले विरोध जनाएका छन्।
सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही प्रारम्भ गर्नेबित्तिकै विपक्षी सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्।
सिंहदरबारस्थित संघीय संसद् भवनमा जारी बैठकमा विपक्षी दलहरूको विरोधपछि सभामुखले उनीहरूको धारणा राख्न समय दिए ।
त्यसपछि नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले विपक्षी दलको तर्फबाट आफ्नो विरोधका विषयमा धारणा प्रस्तुत गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
