`

कीर्तिपुर होल्डिङ सेन्टर डुबानपछि प्रहरीको कडा सुरक्षा, विस्थापितलाई स्मृति भवनमा सारियो[तस्वीरहरु]

Nepal One HD २७ असार २०८३ १५:५५
प्रमुख खबर

काठमाडाैं। लगातारको वर्षापछि बागमती नदीको जलसतह बढेर कीर्तिपुर नगरपालिका-१० स्थित राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ प्रहरीको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ।

डुबानका कारण जोखिममा परेका होल्डिङ सेन्टरमा आश्रित विस्थापित परिवारहरूलाई सुरक्षित स्थानका रूपमा स्मृति भवनमा स्थानान्तरण गरिएको छ। प्रभावितहरूको उद्धार, व्यवस्थापन र सुरक्षा सुनिश्चित गर्न सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *