पक्राउ परे दुर्गा प्रसाईं
बिशेष
काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार प्रसाईंले सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका थिए। आन्दोलनको घोषणा गरेपछि अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले भक्तपुरस्थित निवासबाट उनलाई नियन्त्रणमा लिएको हो ।
प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको जनाइएको छ । यसअघि पनि प्रसाई भड्काउ अभिव्यक्ति दिएकै आधारमा पटक पटक पक्राउ पर्दै र छुट्दै आएका थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
