`

पहिले ब्याटिङ थालेको अफगानिस्तानको कमजोर सुरुवात , ललितले लिए ३ विकेट

Nepal One HD ९ असोज २०८३ ११:०९
खेलकुद

काठमाडौं । जापानमा जारी एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपालले पहिलो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ। 

टस जितेर अफगानिस्तानका कप्तान डार्विश रसुलीले पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

यो समाचार तयार पार्दासम्म पहिले ब्याटिङ थालेको अफगानिस्तानले ४ ओभरको समाप्तीमा १६ रन बनाएर ३ विकेट गुमाएको छ। नेपालका लागि ललित राजवंशीले सबै ३ विकेट लिएका छन्। 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *