`

१५औँ महाधिवेशनमा कांग्रेस सभापति बन्न गगन थापाले दर्ता गराए उम्मेदवारी

Nepal One HD २० असोज २०८३ १८:४१
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

थापाले मंगलबार साँझ काठमाडौंस्थित राष्ट्रिय सभागृह पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

यसअघि उम्मेदवारी दर्ताका लागि साँझ ६ बजेसम्मको समय तोकिएको थियो। वर्षाका कारण केही आकांक्षी उम्मेदवारी दर्ताबाट छुट्न सक्ने भन्दै निर्वाचन समितिले समय थप गरी बेलुका ७ बजेसम्म पुर्‍याएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *