कांग्रेस महाधिवेशनको मतदान समय फेरि सर्यो, दिउँसो १ बजेबाट हुने
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानको समय फेरि सारिएको छ। बिहान १० बजेदेखि सुरु हुने भनिएको मतदान अब दिउँसो १ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ।
मतदानमा महाधिवेशनका ७ हजार २५५ प्रतिनिधि सहभागी हुनेछन्। मतदानबाट सभापतिसहित कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयन हुनेछ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
