नेमकिपा राष्ट्रपति निवावचनमा सहभागी नहुने

राजनीति

काठमाडौँ – नेपाल मजदुर किसान पार्टी राष्ट्रपति निवावचनमा सहभागी नहुने भएको छ ।
बिहिबार बिहान एक विज्ञप्ति जारी गर्दै नेमकिपा राष्ट्रपति निवावचनमा सहभागी नहुने जनाएको हो ।
राष्ट्रपतिका दुवै उम्मेदवार र पार्टीले आश्वस्त पार्न नसकेकाले निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको नेमकिपा जनाएको हो ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट