प्रधानमन्त्री दाहालद्वारा राष्ट्रपति निर्वाचनमा मतदान

राजनीति

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् ।
बिहिबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा प्रधानमन्त्री प्रचण्डले मतदान गरेका हुन् ।
बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट