`

जनमत पार्टीकले ममता झालाई उपराष्ट्रपतिमा उठाउने

Nepal One HD २६ फागुन २०७९ १६:२८
राजनीति

काठमाडौं – सिके राउत नेतृत्वको जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

 जनमत पार्टीको कार्यकारी बैठकले झालाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्ने अघिल्लो दिन जनमतले उपराष्ट्रपतिमा दाबी गर्दै पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज झालाई अघि सारेको हो । 

उपराष्ट्रपतिमा जनतमसहित जसपा र नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरिरहेको छ । 


प्रतिक्रिया