`

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू

Nepal One HD ३० फागुन २०७९ १६:४९
राजनीति

काठमाडौं – मन्त्रिपरिषद् बैठक सुरू भएको छ।

बैठक  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सुरू भएको एक मन्त्रीले जानकारी दिनुभयाे । बैठकले नीतिगत निर्णय गर्ने बताइएको छ।


प्रतिक्रिया